राजनीति
२२ भदौ, काठमाडौं जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् । यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौँ कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन्। दुर्घटनापछि स्थानीयले सडकमा अवरोध पुर्याएका हुन्। हरिसिद्धि सडकको उकालोमा बालिकालाई गाडीले ठक्कर...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौँभदौको अन्त्यतिर लाग्दैगर्दा हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये ६९२ स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन्।...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो। यो दोस्रो विधान अधिवेशन हो। दुई...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौँ संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक शुक्रबार बस्दैछ। कानून, न्याय तथा मानवअधिकार समितिको हलमा अपराह्न सवा ५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ। सभापति ईश्वरीदेवी...
पुरा पढ्नुहोससन् २०२५ सेप्टेम्बर ३ मा चीनको राजधानी बीजिङमा आयोजित भव्य सैन्य प्रदर्शनीले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्यो। विश्व राजनीतिमा शक्ति सन्तुलनको बहस भइरहेका बेला, चीनले प्रस्तुत गरेको सैन्य क्षमताले केवल आफ्नो प्रभुत्व देखाएन, बरु...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौँ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौँ राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बिहीबार बस्दैछ। दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ। बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौँ प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक...
पुरा पढ्नुहोस१८ भदौ, काठमाडौं नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा केही प्रश्न नगरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चीनमा राष्ट्रपति सि चिनफिङको...
पुरा पढ्नुहोस









