विश्व

आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस : नयाँ पुस्तालाई निकोटिनको लतबाट जोगाउन विश्वव्यापी आह्वान

 १७ जेठ, काठमाडौंआज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति,...

पुरा पढ्नुहोस
विज्ञान पत्रकारितामार्फत अन्धविश्वास चिर्ने उद्देश्यसहित दाङमा तीनदिने प्रशिक्षण

दाङ, जेठ १६ — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा विज्ञान पत्रकारिता तथा विज्ञान लेखनसम्बन्धी तीनदिने प्रशिक्षण तालिम शनिबारदेखि घोराहीमा सुरु भएको छ। घोराहीस्थित भिंग्रेली भिलेजमा सुरु...

पुरा पढ्नुहोस
भौतिकवादी समाज नेपालको नवलपुर भेला सम्पन्न

भौतिकवादी समाज, नेपालको दोस्रो जिल्ला भेला नवलपुरको डण्डास्थित दलित भवनमा सम्पन्न भएको छ। भेलाले आगामी जिल्ला सम्मेलनको तयारीका लागि पूर्णप्रकाश विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ। भेलाको उद्घाटन सत्रलाई सम्बोधन...

पुरा पढ्नुहोस
असार ६ गते ‘भौतिकवाद के हो र भौतिकवादी किन बन्ने?’ विषयक अन्तरक्रिया हुने

११ जेठ, घोराही/दाङ चितवनको माडीमा गत चैत ८ र ९ गते सम्पन्न भएको भौतिकवादी समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलनपछि भौतिकवादी समाज दाङको विस्तारित बैठक सम्पन्न भएको छ। समाजका अध्यक्ष पदमप्रसाद पोख्रेलको अध्यक्षतामा घोराहीस्थित सर्वोदय पुस्तकालयमा...

पुरा पढ्नुहोस
” चन्द्रग्रहण ” – धार्मिक अन्धविश्वास र वैज्ञानिक सत्य !

आज चन्द्र ग्रहण लाग्ने भनिएको छ । चन्द्र ग्रहण के हो ? यो कसरी लाग्छ ? यसको बारेमा समाजमा प्रचलित विभिन्न धर्महरूको के राय रहेछ ? चन्द्र ग्रहण बारे फैलाइएको अन्धविश्वास र वैज्ञानिक तथ्य को...

पुरा पढ्नुहोस
पुराना अभ्यासको समीक्षा, नयाँ राजनीतिक संस्कारको खोजी

आजको आवश्यकता प्रतिस्पर्धाभन्दा सहकार्य, आरोपभन्दा आत्मसमीक्षा, र नाराभन्दा नतिजामा केन्द्रित राजनीति हो। जनताको विश्वास जित्ने एउटै उपाय छ इमानदार प्रयास, पारदर्शी व्यवहार र परिणाममुखी शासन। म्यान्डेटले दिएको सन्देश स्पष्ट छः परिवर्तन केवल नारा होइन,...

पुरा पढ्नुहोस
सुकुम्बासी, सपना र बालेनको डोजर !

बुटवल, विराटनगर, इटहरी, हेटौँडा, झापा लगायत देशभरका कैयौँ सहरका सुकुम्बासी बस्तीमा राज्यले डोजर आतंक मच्याइरहँदा चर्काे खडेरीको तातो हावामा थातबासै उठीबासका कारुणीक चित्कारहरू तपाईं हाम्रा मोबाइल र टिभीका स्क्रिनहरूमा छ्याप्छ्याप्ति देखिरहेका छौँ । दुधे...

पुरा पढ्नुहोस
लेनिनवादको सान्दर्भिकता अझै कायम: दाङमा वक्ताहरूको निष्कर्ष

९ वैशाख, दाङ १५७औँ लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान अवस्था र भविष्यका चुनौतीहरूबारे गहिरो बहस गरिएको छ। राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समिति को आयोजनामा सम्पन्न...

पुरा पढ्नुहोस
जलवायु सङ्कटः पुँजीवाद, संयुक्त राष्ट्र संघ र जलवायु न्यायको सङ्घर्ष नारायण गिरी

जलवायु परिवर्तनलाई आजको युगको सबैभन्दा गम्भीर सङ्कट मानिन्छ । यद्यपि यो केवल एक पर्यावरणीय वा प्राविधिक समस्या मात्र नभएर पुँजीवादी उत्पादन प्रणालीको ऐतिहासिक असफलता र यसमा अन्तर्निहित अन्तर्विरोधहरुको सबभन्दा स्पष्ट प्रकटीकरण हो । यो...

पुरा पढ्नुहोस
तिम्राे साम्राज्य जरुर ढल्नेछ : पदमप्रसाद पाेख्रेल

अमेरिका ! तिमी कुनै देश हुँदै हाेइनाै नक्सामा देखिने तिम्राे भूगोल हाेइन दुनियाँलाई रुवाउने तिमी सत्ता, रगत र झुटको साम्राज्य हौ दुनियाँभर तिमीले इतिहास लेखेनौ बरु सभ्यताकाे इतिहास भष्म पार्यौ हिरोसीमा र नागासाकी तिम्राे प्रगतिको प्रतीक होइन लाखौँको प्राण पाेलेर खण्डहर बनाएर सारा शहर वीज...

पुरा पढ्नुहोस