नेकपा महासचिव विप्लव ´सी` प्युठान आउँदै

प्युठान ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) आज प्युठान आउने भएका छन्।

गत कार्तिक १७ गते गएको भुकम्पले पुराएको क्षेतिको पुन निर्माणकालागि जाजरकोट गएका विप्लव रुकुम, रोल्पा हुँदै आज प्युठान आउने र आफ्ना नेता कार्यकर्ताहरु संंग भेटघाट गर्ने कार्यक्रम रहेको प्युठान सचिवालयले जनएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation