कला/साहित्य

भानुभक्तको २१३औँ जन्मजयन्तीलाई भव्य बनाउन तीनदिने कार्यक्रम घोषणा

२३ असार, दमौली (तनहुँनेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो...

पुरा पढ्नुहोस
विज्ञान र सामाजिक चेतनाबारे दाङमा विमर्शः मानिस भौतिकवादी बन्नु आधारभूत कुरा हो– रोशन जनकपुरी

दाङ, घोराही । घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “भौतिकवाद भनेको के हो र भौतिकवादी किन बन्ने” विषयक विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भौतिकवादी समाज दाङको आयोजनामा सम्पन्न कार्यक्रममा भौतिकवाद, विज्ञान, दर्शन, मानववाद, सामाजिक चेतना...

पुरा पढ्नुहोस
विज्ञान पत्रकारितामार्फत अन्धविश्वास चिर्ने उद्देश्यसहित दाङमा तीनदिने प्रशिक्षण

दाङ, जेठ १६ — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा विज्ञान पत्रकारिता तथा विज्ञान लेखनसम्बन्धी तीनदिने प्रशिक्षण तालिम शनिबारदेखि घोराहीमा सुरु भएको छ। घोराहीस्थित भिंग्रेली भिलेजमा सुरु...

पुरा पढ्नुहोस
भौतिकवादी समाज सीराहाको भेलाः वैज्ञानिक चेतना र अन्धविश्वासविरुद्धको बहस

भौतिकवादी समाज नेपाल सिराहा जिल्ला समितिको आयोजनामा गोलबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा ‘भौतिकवाद के हो र के होइन ?’ विषयक अन्तरक्रिया तथा तेस्रो जिल्ला भेला सम्पन्न भएको छ। करिब एक सय जनाको सहभागिता रहेको...

पुरा पढ्नुहोस
खप्तडबाबाको “विचार विज्ञान” ले देखाएको जीवन बुझ्ने बाटो

आजको नेपाली समाजलाई बाहिरबाट हेर्दा सबै कुरा अगाडि बढेजस्तो देखिन्छ। सहरहरू फैलिएका छन्। गाउँमा सडक पुगेका छन्। युवाहरू विदेश गएका छन्। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले संसारलाई हातको पर्दामा ल्याइदिएको छ। तर यही समाजको भित्री...

पुरा पढ्नुहोस
“अभ्युदय” कृतिकाे लाेकार्पण तथा परिचर्चा कार्यक्रम

  राधा गाैतमद्वारा लिखित उपन्यासकाे शनिबार लाेकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चकाे आयाेजनामा अभ्युदय कृतिकाे शनिबार लाेकार्पण गरिएको हाे । लमहीमा आयाेजित साे उपन्यास विमाेचन समाराेहमा डाक्टर रिता ज्ञवालीले समीक्षा गर्दै पितृसत्तात्मक...

पुरा पढ्नुहोस
साहित्य शृङ्खलाद्वारा ‘सिर्जना आलोक’को २२औँ अङ्क सार्वजनिक

९ जेठ, पोखरा साहित्य शृङ्खला पोखराद्वारा प्रकाशित पत्रिका र सिर्जना आलोकको २२ औँ अङ्क सार्वजनिक भएको छ । शृङ्खलाले नियमित रचना वाचनको २८४ औँ शृङ्खलासँगै आफ्नो नियमित प्रकाशन सिर्जना आलोकको नयाँ अङ्क सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
अब चल्दैन तिम्रो मनपरी (कविता)

  मजग कुहिएकाे अँध्यारोले छोप्न खोज्छौ किन प्रज्वलित आकाशकाे आयतन हत्केलाले सूर्य थुन्ने दम्भ बोकेर फैलाउँछौ कति विषालु सास ? हेर/सुन दुष्ट मनुवा झूटका रंग पोतिएकाे अनुहार अब कुनै केमिकलले सफाचट हुन्न बरु हिसाब राखेर हर कर्तुतकाे जनचेतले धाेइरहेछन् राम्रोसँग विश्वासमा अडिक न्यायका नयन तिम्रो छलछामकाे...

पुरा पढ्नुहोस
सहरका दोषीहरू (कविता)

महलमा रमाउनेहरूको सपना बिगारीदिए रे झुपडीमा बाँच्नेहरुले, सपना बिगारेको आरोपमा लखेटिँदै छन् सहरबाट आफ्नै सपना मेटाएर आज। एक हातले नक्सा कोर्छ उसले अर्को हातले झुपडी मेट्न खोज्छ सधैँ थाहा छैन सायद त्यो हातलाई कस्तो हुन्छ मेटिँदा सपनाको आवाज कस्तो हुन्छ अभावमा बाध्यताको चित्कार। ठड्याउन चाहन्छ...

पुरा पढ्नुहोस
दुईवटा नेपाल (कविता)

​सुन्दैछु मन्त्री ज्यू- आज तिमीले आफ्नो नाङ्गो लगत बुझायौ रे! पारदर्शिताको यो रङ्गमञ्चमा- तिम्रा सुकिला महल र सुनका ढिक्काहरू पत्रिकाका पानामा ‘मोडल’ झैँ मुस्कुराइरहेछन्। ​तिमी इमानको तौल जोखेर दंग छौ, म भने ५० डिग्रीको भट्टीमा आयु पगालेर तिम्रो वैभवको अदृश्य लागत...

पुरा पढ्नुहोस