आर्थिक
२३ असार, जनकपुरधाम सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ...
पुरा पढ्नुहोस२३ असार, काठमाडौं संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले...
पुरा पढ्नुहोस९ असार, प्युठाननौबहिनी गाउँपालिकाको २०औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ९० लाख ४० हजार ८ सय ८ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौं टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए ।उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय...
पुरा पढ्नुहोस७ जेठ, विराटनगरकोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौं संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेका हुन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौं समस्याग्रस्त सहकारीका पीडितले आफ्नो बचत फिर्ता पाउन थालेका छन् । सोमबारदेखि सरकारले समस्याग्रस्त २२ सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको हो ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो चरणमा १० हजार रुपैयाँभन्दा मुनिका बचतकर्ताको...
पुरा पढ्नुहोस१ जेठ, प्युठान प्यूठानको नौबहिनी गाउँपालिका–८ स्थित लुप्लुङ माध्यमिक विद्यालयसँग जोडिएको आर्थिक कारोबार प्रकरणले अहिले स्थानीय तहदेखि नागरिक समाजसम्म गम्भीर बहस सिर्जना गरेको छ । सार्वजनिक संस्थाको नाम दुरुपयोग गरी गरिएको कारोबार, त्यसपछि आएको स्पष्टीकरण...
पुरा पढ्नुहोस२९ वैशाख, पाँचथर पूर्वी पहाडी जिल्लामा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यका लागि सन् २०२६ मा ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ खर्च गरिने भएको छ । रेड पान्डा नेटर्वकले स्थानीय साझेदार संस्थासँग मिलेर...
पुरा पढ्नुहोस









