प्यूठानमा हाईस दुर्घटना,थप विवरण आउन बाँकि…

पुष ११,प्यूठान।प्यूठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ।
सरुमारानी गाउँपालिकाको बडडाँडा बजारबाट करिब १ किमि पर लु २ ख ३०९३ नंवरको हाईस दुर्घटना हुँदा १० यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।
उनका अनुसार घाईतेहरुको उद्धार गरि एम्बुलेन्स मार्फत भालुवाङ अस्पताल लगिएको छ। घटनाको थप विवरण आउन बाँकि छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation