नेपाल संवत् लेख्न ७५३ वटै स्थानीय तहलाई सरकारको पत्र

यससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिससलाई मंगलबार पत्राचार गरेको हो।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तह र जिससलाई गरेका पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले कार्यान्वयन गर्न पत्राचार गरेको  बताए।

मन्त्रिपरिषद्ले गत  कात्तिक २७ गते विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेको थियो। सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा  नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation