आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

२७ फागुन, काठमाडौं

आज पनि देशका पहाडी भू-भागमा आंशिक रुपमा मौसम बदली भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण केही भू-भागमा मौसममा सामान्य बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एक–दुई  स्थानमा हल्का हिमपातको  सम्भावना  रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation