कांग्रेस संसदीय दलको बैठक आज बस्दै

४ जेठ, काठमाडौं 

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो।

प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

कांग्रेसको अवरोधपछि बिहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation