शनिबार साँझ वर्षासँगै परेको असिनाले नौबहिनीमा पुराएको क्षति (तस्बिरहरु)

६ जेठ, प्युठान

शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ खारखोला क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको आलु, मकै, रायो तथा अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति क्षेती पुराएको छ ।

तस्बिर स्रोत – यम बहादुर पुन

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation