तिर्थयात्रु बाेकेकाे बस दुर्घटना

३२ जेठ, प्युठान

प्युठानमा तिर्थयात्रु बोकेको बस दुर्घटना भएको छ ।

भारतीय तिर्थयात्रु बाेकेर प्युठानकाे स्वर्गद्वारी जाँदै गरेकाे बस गर्जेनी नजिकै दुर्घटनामा परेकाे हो।

झण्डै ५० जना यात्रु बाेकेकाे उक्त यात्रुबाहक बस सडकबाट नालामा खस्दा केही यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation