पहिराेकाे उच्च जाेखिममा राेल्पाकाे रुइनिवाङ बजार

२२ असार, रोल्पा

अविरल वर्षाको कारण राेल्पाकाे रुइनिवाङ बजार क्षेत्रमा पहिरो गएको छ ।

केहि दिन देखिको अविरल वर्षाको कारण सुनिलस्मृती गाउँपालिका-३ रुइनिवाङ बजारमा पहिरो गएको छ भने पहिराेकाे उच्च जाेखिममा रहेको रुइनिवाङ बजार क्षेत्रका वासिन्दाहरु आक्रान्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation