दुर्गा प्रसाईंको र्‍यालीमा ट्याक्सी चालक!

मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको छ । र्‍याली किन के लागि भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ ।

उक्त र्‍यालीका रकाण सर्वसाधारणलाई बाटो हिड्न सकस परेपनि प्रहरीले भने केही समयमै बाटो खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation