रोकेर राखेको बसमा आगलागी !

३ कार्तिक, काठमाडौँ 

ललितपुरको सातदोबाटोमा आज एउटा बसमा आगलागी भएको छ।

शनिवार अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।

ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको जानकारी दिएका छन्।

ललितपुर महानगरपालिकाबाट आएको  दुईवटा दमकलको सहयोगमाआगो निभाइएको छ। बस जलेर पूर्णरुपमा नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation