जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरीले गरे आत्महत्या

१२ कार्तिक, दाङ

दाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा सोमबार आत्महत्या गरेका छ्न ।

प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

आफुले लगाएको गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला परेको जिल्ला प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation