
३ मंसिर, प्युठान
प्युठानमा एक अल्लो उद्योगमा आगलागी भएको छ ।
प्युठान नगरपालिकामा अवस्थित खिम ब बुढा र चित्रकली बुढाले सञ्चालन गर्दै आएको काेठिहिमाल अल्लाे उद्योगमा आगलागी भएको छ ।
बिधुत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट उद्योगमा एघार लाख साठी हजारको क्षति भएको स्रोतले जनाएको छ ।
पूरा विवरण आउन बाकी !