
५ मंसिर, प्युठान
जिल्लालो बाग्दुला – मच्छि सडक खण्ड आजदेखि २३ दिन बन्द हुने भएको छ ।
बाग्दुला – मच्छि सडक खण्डको विभिन्न स्थानहरूमा साँघुरा सडक र मोडहरु चौडा गर्नु पर्ने भएको हुँदा उक्त सडक खण्ड आजदेखी मंसिर २८ गते सम्म बन्दहुने सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।
हेर्नुहोस सुचना