नेकपा बहुमतद्वारा मिटरब्याजिको नाममा १५ दिने सुचना

१७ मंसिर, घोराही

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मिटरब्याजिको नाममा १५ दिने सुचना जारी गरेको छ ।

पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका मिटरब्याजीलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले १५ दिने सूचना जारी गरेको पार्टीका दाङ जिल्ला सेक्रेटरी अमरले विज्ञप्तिमा उल्लेख गरेका छन्।

हेर्नुहोस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation