यस्तो रहनेछ आजको मौसम

१९ मंसिर, काठमाडौं

कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भूभागमा बुधबार मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडीका पहाडी भेगगमा आंशिक बदली र अन्य भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation