दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन माग्दै धर्ना

सरकार र राज्यका निकायहरूमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुन माग गर्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगमा धर्ना दिएकाे छ।

 

४५ दिनसम्म सडकबाट उठाएको मागप्रति सरकारले बेवास्ता गरेपछि अभियानले भृकुटीमण्डपबाट र्‍याली निकालेर निर्वाचन आयोगको गेटमा पुगेर धर्ना दिएको हो।

दलितका लागि दलित अभियान नेपालले दलितका विभिन्न मुद्दाहरू उठाएर राज्यलाई निरन्तर ‘दलितलाई खोइ ?’ भन्ने प्रश्न गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation