समाजवादी मोर्चाको बैठक बस्दै !

समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो ।

राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्‍याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

माओवादी नेताहरूले भने `मोर्चाको बैठक आकस्मिक नभई नियमित हो ।´

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation