स्वर्गद्वारीमा स्ववियु निर्वाचन स्थगित !

प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ ।

निर्वाचन कार्यालयले चुनाव गराउन उपयुक्त वातावरण नभएको भन्दै सिफारिस गरेपछि क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको सूचना जारी गरेको छ ।

हेर्नुहोस सूचना –

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation