परीक्षाफल प्रकाशनमा भएको अनियमितताबारे तीन राजनीतिक दलको ध्यानाकर्षण

१६ चैत, प्युठान

गौमुखी गाउँपालिकाले चालु शैक्षिक सत्र २०८१ मा लिएको कक्षा ५ र ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशनमा भएको अनियमितताबारे एमालेसहित तीन राजनीतिक दलहरुले आपत्ति जनाएका छ।

अनियमिततामा संलग्न व्यक्ति माथि गम्भीर छानबिन गरी अनियमिततामा संलग्न व्यक्तिलाई सबै प्रकारको जिम्मेवारीबाट पदमुक्त गरी शिक्षा ऐन-नियमावली अनुसार कड़ा कारबाहीको माग गर्दै एमाले, माओवादी केन्द र राष्ट्रिय जनमोर्चाको हस्ताक्षरित संयुक्त ज्ञापन पत्र गाउँपालिका प्रशासनलाई बुझाएका छन् ।

यस्तो छ ज्ञापन पत्र-

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation