अविरल वर्षाले धोबीखोला करिडोर डुबानमा

 

६ असार, काठमाडौं

बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।

अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्‍ने सवारीसाधन ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

वर्षाले धोबीखोलामा बढेको पानीको वहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जलमग्न भएको छ ।

-हेर्नुहोस तस्बिर 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation