दाङको लमहीमा गोली चल्दा एक जना घाइते !

२० मंसिर, दाङ

दाङको लमहीमा गोली चलेको छ ।

लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान  छ ।

सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् ।

अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation