प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

११ माघ, प्युठान

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको मल्लरानी गाउँपालिका-४ बुढाचौरमा बा ००३ प १६२२ नम्बरको मोटरसाइकल अनियंत्रित भै दुर्घटना हुँदा २८ वर्षीय युबकको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा मल्लरानी गाउँपालिका -४ बुढाचौर बस्ने २८ वर्षीय युबक बिराट सुनार रहेको प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार लगिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation