प्यूठानमा रास्वपाको शुरुवाती अग्रता !

प्यूठानमा पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

चार वटा मतदान केन्द्रको १३४७ मत गणना हुँदा रास्वपाले अग्रता कायम गरेको छ ।

रास्वपाको ५०५, कांग्रेसको ४६६, जनमोर्चाको १३४, नेकपाको १०८, एमालेको ६९ मत आएको छ ।

मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation