रास्वपा सभापति लामिछाने विजयी !

२३ फागुन, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट भारी मतले विजयी भएका छन्। उनी पहिलेभन्दा भारी मतले विजयी भएका छन्। लामिछानेले ५४ हजार ४०२ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation