काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा पुरुष मृत फेला परेका छन् ।
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतफेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।
















