रास्वपाले कटायो समानुपातिकमा ५० लाख मत, अरुको कति ?

 

२६ फागुन, काठमाडौं
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख ४० हजार ४०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो विवरणअनुसार रास्वपाले १३ लाख १८९ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले १६ लाख ९४ हजार ७८२, मत प्राप्त गरेको छ।
नेकपा एमालेले १४ लाख १२ हजार ८८४ मत ल्याएको छ। नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६८ हजार ८, श्रम संस्कृति पार्टीले तीन लाख श्रम संस्कृति पार्टी ३ लाख ५८ हजार ४६७ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ। मतगणना जारी छ। यस्तै राप्रपाले ३ लाख २५ हजार ३४४ मत पाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation