शिक्षामन्त्री सस्मित बने सरकारका प्रवक्ता

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन्।

बालेन सरकारको पहिलो मन्त्रिपरिषद्‍ बैठकले उनलाई सरकारको प्रवक्ता तोकेको हो।

यसअघि सरकारको प्रवक्ता प्रायः सञ्चारमन्त्री हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation