घण्टामै प्रधानमन्त्री बालेनको आधिकारिक तस्वीर साटियो

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सार्वजनिक गरिएको आधिकारिक तस्वीर केही घण्टामै साटिएको छ।

प्रधानमन्त्रीको सचिवालयले केही घण्टाकै अन्तरालमा दुईपटक तस्वीर सार्वजनिक गरेको हो। पहिलोपटक जारी भएको बालेनको चस्मावाला तस्वीरमा उनले लगाएको चस्मामा एक निजी कम्पनीको ब्रान्ड देखिएपछि फेरिएको बताइएको छ। दोस्रो पटक जारी गरिएको तस्वीरमा चस्माको ब्रान्ड हटाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation