राष्ट्रिय सभा: नेकपा संसदीय दलको नेतामा झक्कु सुवेदी

 

२२ चैत, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् ।

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी दिए ।

नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation