सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक भएको बताइन् ।

‘मस्यौदामा आउने सुझाव एवं प्रतिक्रिया समेटेर विधेयक परिमार्जन गरी मन्त्रिपरिषदमा पेश गरिनेछ’ उनले भनिन्, ‘त्यसपछि विधेयकलाई संघीय संसद सचिवालयमा पेश गर्ने योजना छ ।’

हेर्नुहोस् विधेयकको पूर्णपाठ–

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation