विश्व
अमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाँ खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको सतहमा जब कुनै वस्तु ठोक्किन्छ तब त्यसबाट एउटा मात्रै खाडल बन्दछ । त्यसलाई क्रेटर भनिन्छ...
पुरा पढ्नुहोसबद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो । सन् २०३० सम्म यो संख्या बढेर...
पुरा पढ्नुहोसभियतनाममा लागुपदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ।साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानुनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ। सरकारी...
पुरा पढ्नुहोसपर्वको यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो ।...
पुरा पढ्नुहोसकाठमाडौँ। मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड...
पुरा पढ्नुहोसदाङसहित देशभर ठुलाे भुकम्पकाे झटका महसुस भएको छ । शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस गरिएको हो। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय...
पुरा पढ्नुहोसअमेरिकाको मेन राज्यस्थित लिविस्टनमा बुधबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा २२ जनाको मृत्यु भएको छ । एक रेस्टुरेन्ट र अन्य दुई स्थानमा एकै व्यक्तिले गोलीकाण्ड मच्चाउँदा ६० जना घाइतेसमेत भएका छन् ।प्रहरीका अनुसार मृतकको...
पुरा पढ्नुहोसउदयिमान एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।संसारकै ठूलो पानीमुनिको सो...
पुरा पढ्नुहोसदक्षिण भारतको म्याङलोरमा जन्मिएका ७३ वर्षीय नरेन्द्र नायक चार दशकभन्दा बढी समयदेखि भारत र अन्यत्रसमेत वैज्ञानिकता, तर्कवाद र मानववाद फैलाउन लागेका छन्। लेखक बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले आफ्नो बाआमाको नाममा प्रदान गरेको ‘मानववादी पुरस्कार’...
पुरा पढ्नुहोस