मुख्य समाचार
११ वैशाख, काठमाडौंसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौं राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौं श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेको छ । अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ । बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका...
पुरा पढ्नुहोसइरानमाथि आज जे भइरहेको छ, भोलि अफ्रिकामाथि पनि त्यही हुन सक्छ, त्यसैले अफ्रिकाले अवैध युद्धको विरोध गर्नुपर्छ इरानमाथि इजरायल र अमेरिकाको आक्रमणका क्रममा केही साताभित्रै हजारौँ मारिए । आक्रमणको पहिले दिनमै ‘सजरेह तैयबेह’ बालिका प्राथमिक विद्यालयमा...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्न पहलकदमी सुरु गरेको छ। समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुल गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर आज चार्टर्ड एकाउन्टेन्टहरुसँग...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् । यो प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’...
पुरा पढ्नुहोस९ वैशाख, दाङ १५७औँ लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान अवस्था र भविष्यका चुनौतीहरूबारे गहिरो बहस गरिएको छ। राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समिति को आयोजनामा सम्पन्न...
पुरा पढ्नुहोस९ वैशाख, प्युठान जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ। मिति २०८३/०१/०६ गते साँझ करिब ९:०० बजे ऐरावती गाउँपालिका–५, प्युठान स्थित बगर खोला सामुदायिक वनमा आगजनी गरेको...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौंतत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विवादित व्यापारी...
पुरा पढ्नुहोस









