मुख्य समाचार
२९ असार, काठमाडौं थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने...
पुरा पढ्नुहोस२८ असार, काठमाडौँआत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार तथा स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष...
पुरा पढ्नुहोस२८ असार, काठमाडौं बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना होटल सञ्चालक पक्राउ परेका छन् । चितवन प्रहरीले जिल्लाको खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालकलाई पक्राउ गरेको हो । साथै उक्त होटलमा काम गर्ने...
पुरा पढ्नुहोस२८ असार, काठमाडौं बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।सेनाको...
पुरा पढ्नुहोस२८ असार, विराटनगरविराटनगर महानगरपालिका-१४ काे जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको...
पुरा पढ्नुहोस२८ असार, काठमाडौंसाविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको...
पुरा पढ्नुहोस२८ असार, काठमाडौं विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई...
पुरा पढ्नुहोस२७ असार, धनगढी बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।त्यस्तै, दुर्घटनामा परेर...
पुरा पढ्नुहोस२७ असार, काठमाडौँकाठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा केहीवेर अघि वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले थाहाखबरलाई...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ । अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले...
पुरा पढ्नुहोस









