मुख्य समाचार

सामुदायिक विद्यालयदेखि अमेरिकाको पीएचडीसम्मः गौमुखीका किसान खत्री प्रेरणाका स्रोत

२६ असार, प्यूठान गौमुखी गाउँपालिका वडा नं. ६ लिबाङका किसान खत्रीले अमेरिकाको टेम्पल युनिभर्सिटीबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि ‘पीएचडी’ उपाधि हासिल गरेका छन् । सामान्य किसान परिवारमा जन्मे हुर्केका खत्रीले लिएको यो उपाधिले सिंगो पािलका तथा...

पुरा पढ्नुहोस
दुई महिनादेखि न्याय नपाएको गुनासो, प्रहरीमाथि दुर्व्यवहारको आरोप

२६ असार, सिरहासिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनाका पीडितले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा आफूहरूमाथि नै दुर्व्यवहार भएको र आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्। पीडित पक्षका अनुसार बाख्राको...

पुरा पढ्नुहोस
गणेश नेपालीलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

२६ असार, काठमाडौंकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ । ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण उनले आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै...

पुरा पढ्नुहोस
चीनको एक जुत्ता कारखानामा भीषण आगलागी, २८ जनाको मृत्यु

 २६ असार, काठमाडौंचीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल तथा उद्धारकर्मीहरू खटिएका थिए । फुजियान प्रान्तको जिनजियाङ शहरमा...

पुरा पढ्नुहोस
धोबीखोलामा महिलाले हाम फालिन, अवस्था अज्ञात

२५ असार, काठमाडौंकाठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी हुन् ।सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी...

पुरा पढ्नुहोस
आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई आईसीयूमा राखेर उपचार गरिँदै

२५ असार, काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष...

पुरा पढ्नुहोस
विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

२५ असार, काठमाडौंसभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन्...

पुरा पढ्नुहोस
यात्रुवाहक र ढुवानीका सवारीले जीपीएस डिभाइस जडान गर्नुपर्ने

२५ असार, काठमाडौंसरकारले त्रात्रुवाहक गाडी र ढुवानीका सवारी साधनले जीपीएस डिभाइस जडान गर्नुपर्ने गरी ऐन बनाउँदैछ । अन्यथा, पहिलो पटकको लागि पचास हजार रुपैयाँसम्म र त्यसपछि पटकै पिच्छे एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने...

पुरा पढ्नुहोस
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

२५ असार, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको...

पुरा पढ्नुहोस
सेतीखोला जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

 २५ असार, कास्कीकास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो ।...

पुरा पढ्नुहोस