आर्थिक
१० वैशाख, काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्न पहलकदमी सुरु गरेको छ। समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुल गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर आज चार्टर्ड एकाउन्टेन्टहरुसँग...
पुरा पढ्नुहोस७ वैशाख, काठमाडौं गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घट्ने वा बढ्ने व्यवस्था भएको छ । नेप्सेले कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि यस्तो व्यवस्था कार्यान्वयमा ल्याउन लागेको हो...
पुरा पढ्नुहोस३ वैशाख, काठमाडौंकाठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीविरुद्ध १० करोड ५४ लाख...
पुरा पढ्नुहोसगृह मन्त्रालयको निर्देशनपछि लुम्बिनी प्रदेशभर अवैध क्रसर उद्योगमाथि प्रशासनले निगरानी कडा बनाएसँगै अधिकांश उद्योगले उत्पादन बन्द गरेका छन्, जसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा देखिन थालेको छ। वर्षौंदेखि नवीकरणबिना वा ‘बालुवा प्रशोधन केन्द्र’का नाममा दर्ता...
पुरा पढ्नुहोस२ वैशाख, काठमाडौं आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र...
पुरा पढ्नुहोस२० चैत, जनकपुरधाम धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंइरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक...
पुरा पढ्नुहोसदेश यतिबेला निर्वानको संघारमा उभिएको छ । कर्मचारीलाई तलब खुवाउनु मात्रै पुग्ने र बाँकी विकासे कार्यक्रमको लागि विदेशबाट ऋण लिनैपर्नै बाध्यता भएको हाम्रो बजेट सीमा छ । संसदीय दलका नेताहरु एकआपसका हानाहान र तानातानको...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौँ राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सात महिनादेखि घुँडाको चोटको कारण आफू मैदान बाहिर...
पुरा पढ्नुहोस









