शिक्षा

अवैध रुपमा संचालित ९० प्रतिशत शैक्षिक परामर्श संस्थाहरूलाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

२० साउन, काठमाडौं वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा सेवा दिइरहेको बताएका छन्। ‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौती र अवसरहरू’ विषयक...

पुरा पढ्नुहोस
१२ कक्षाको नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उतिर्ण, ३८.८३ प्रतिशत ननग्रेड

१९ साउन, काठमाडौं१२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र...

पुरा पढ्नुहोस
१६ विद्यार्थी संगठनको माग – शिक्षक नियुक्तिमा शतप्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्छ

१६ साउन, काठमाडौँ  १६ विद्यार्थी संगठनहरुले विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति गर्दा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्ने व्यवस्था राख्न माग गरेका छन्। आज नेपाल विद्यार्थी संघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी,अखिल (समाजवादी) लगायत १६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
एसइई मौका परीक्षा २९ गतेदेखि !

११ साउन, काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न...

पुरा पढ्नुहोस
चन्द्रप्रभा माविका उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

३ साउन, रोल्पा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङमा एस.ई.ई. तथा वार्षिक परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू र गुणस्तरीय शिक्षण कार्यमा समर्पित शिक्षकहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण जिल्ला...

पुरा पढ्नुहोस
बालबालिकाको दृष्टिकोणमा सामाजिक सरोकारबारे कार्यक्रम घोराहीमा हुँदै

६ साउन, दाङ बालबालिकाको सोच, अनुभूति र आवाजलाई समाजसामु प्रस्तुत गर्न उद्देश्य राखिएको कार्यक्रम “हाम्रो आवाजः हाम्रो सन्देश” आगामी शनिबार घोराहीमा आयोजना हुने भएको छ । सामाजिक संस्था आव्हान, दाङको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम साउन...

पुरा पढ्नुहोस
करार शिक्षक नियुक्तिमा पालिकाकाे असुली धन्दा: ऋण खाेजेर बुझाउँछन रकम टाट पल्टिएका विद्यालय

३२ असार, प्युठान  विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।”...

पुरा पढ्नुहोस
उत्कृष्ट नतिजा ल्याउने दुई सामुदायिक विद्यालयलाई नगरपालिकाद्वारा नगद पुरस्कारसहित सम्मान

२४ असार, प्युठानप्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३...

पुरा पढ्नुहोस
उमामहेश्वरी माविको व्यवस्थापन समिति यथावत राख्न अदालतको आदेश

शिक्षक आपूर्तिको माग गर्दै शिक्षक–विद्यार्थी वडामा धाउँदै२४ असार, प्युठान उच्च अदालत तुलसीपुरले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारीस्थित उमामहेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति हाललाई यथावत राख्ने निर्णय गर्दै अन्तरिम आदेश जारी गरेको छ । निवेदक गुरु प्रसाद अधिकारीद्वारा...

पुरा पढ्नुहोस
त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

 २३ असार, काठमाडौं उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने...

पुरा पढ्नुहोस