कला/साहित्य

दलित पत्रकार संघ स्थापनाकाे सम्झनामा गरियो दिप प्रज्वलन

दलित पत्रकार संघ दाङले आफ्नाे स्थापनाकाे १२ अाैँ वर्षगाँठ मनाएको छ । कार्यक्रमकाे अवसरमा दाङकाे तुलसीपुरचाेकमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य सरद अधिकारी रहेका...

पुरा पढ्नुहोस
मोहनले ल्याए “बिजी कान्छी “-भटभटे र करिष्माको रोमान्टिक अभिनय

नेपाली गीत संगीतको बजारमा एकपछी अर्को गीतहरू प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन । यसैक्रममा गायक एबम संगीतकार मोहन नेपालीको एकल आवाजमा आधुनिक  “बिजी कान्छी” बोलको गीत आईतवार सार्वजनिक भएको छ । आफुले माया गर्ने मान्छे सधै...

पुरा पढ्नुहोस
आईतवार शिव परियारको प्रस्तुति

घोराही, १३ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन...

पुरा पढ्नुहोस
प्युठान डान्स आईडलमा उत्कृष्ट १० प्रतियोगी छनोट 

 स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन् । उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि...

पुरा पढ्नुहोस
महोत्सव नामक रमाइला मेलाप्रतिको सामाजिक दृष्टिकोण

यतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन  भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा  महोत्सवको आयोजना भइ सम्पन्न  हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...

पुरा पढ्नुहोस
आज बद्री पंगेनीसँग झुमे दर्शक, भाेलि पशुपति शर्मा र प्रचण्डकाे बेजोड प्रस्तुति

  फागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ । प्युठानीहरु शिवरात्रीमा राष्ट्रिय चर्चित लाेकदाेहाेरी कलाकार तथा जनवादी गायक बद्री पंगेनीसँग झुमेका छन । आज चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर,...

पुरा पढ्नुहोस
कृषि उत्पादनकाे आत्मनिर्भर बजारीकरणमा प्रतिबद्ध बनाैँ: लिला गिरी

स्वर्गद्वारी प्युठान पाचौ महोत्सव (आज) फागुन ४ गतेदेखि शुरु भएको छ ।  प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार: समृद्ध रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस
तीन अर्ब नाै कराेडमा यस्ताे बन्नेछ लुम्बिनी प्रदेश भवन

  लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...

पुरा पढ्नुहोस
प्यूठान महाेत्सवकाे सम्पूर्ण तयारी पुरा, मुख्यमन्त्रीद्वारा उद्घाटन हुने

प्राणमञ्च डटकम, यतिबेला गणतान्त्रिक खेलकुद मैदान चिटिक्क सिङ्गारिएको छ । खेलकुद मैदानकाे सिंगारपटारसँगै फाल्गुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा हुनगइरहेको पाचौं स्वर्गद्वारी प्युठान महोत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे पनि मुल आयाेजक...

पुरा पढ्नुहोस