स्वास्थ्य
माघ २९, सल्यान । सल्यानकाे कुमाख गाउँपालकाद्वारा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पुन: नारायण मावि रुमालगाउँले जितेको छ । यसअघिका २ वटा रनिङ शिल्ड लगातार जितेको नारायण माविले यसपटक पनि आफ्नै खेलमैदानमा भएको खेलमा...
पुरा पढ्नुहोसटर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार...
पुरा पढ्नुहोसरुकुम पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाकाे सिस्ने गाउँपालिका ६ पाछागाउँमा दिउसाे साढे बाह्र (१२:३०) भएको साे दुर्घटनामा परि सिस्ने गाउँपालिका ६ कि ३० वर्षीया अर्चना वली गम्भीर घाइते...
पुरा पढ्नुहोससरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो । मन्त्रालयमा मंगलबार आयोजित...
पुरा पढ्नुहोस