स्वास्थ्य
नर्स ममताका पति भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अवकाश प्राप्त अमेरिकी सेनाका अधिकारी रहेको नेपालीहरूको भनाइ७ भदाै, काठमाडौँ अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको...
पुरा पढ्नुहोसविविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनैपूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गीन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा...
पुरा पढ्नुहोस२७ साउन , काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे ।...
पुरा पढ्नुहोस१८ साउन, प्युठानप्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित...
पुरा पढ्नुहोस१७ साउन, काठमाडौंनेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश...
पुरा पढ्नुहोस१२ साउन, धनगढी१७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै...
पुरा पढ्नुहोसशरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ ।...
पुरा पढ्नुहोस२८ असार, काठमाडौं चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट...
पुरा पढ्नुहोस२७ असार, गुल्मी गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा भएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप...
पुरा पढ्नुहोस