आर्थिक
झिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै...
पुरा पढ्नुहोसदाङ, ३१-साउन/ भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । जस अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले...
पुरा पढ्नुहोससन्तोष दहित, दाङ दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला,...
पुरा पढ्नुहोसनेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस्या भोग्नुपरेको छ भने उनीहरूले राष्ट्रको महत्वपूर्ण...
पुरा पढ्नुहोसदाङको तुलसीपुर– १२ टरिगाउँस्थित विमानस्थलमा निर्माण भइरहेको इन्धन डिपोस्थलमा स्थानीयले तालाबन्दी गरेका छन्। विमानस्थलमा आएको बाउजर लिन काठमाडौंबाट टोली आएपछि त्यसलाई रोक्न स्थानीयले तालाबन्दी गरेका हुन्। काठमाडौंबाट रामेछाप लैजाने तयारी भएको भन्दै त्यसलाई रोक्न यस...
पुरा पढ्नुहोसकाठमाडौं : आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात...
पुरा पढ्नुहोसपछिल्लो जानकारी अनुसार देशभर संचालित क्रसर उद्योगमध्य आधाभन्दा बढि उद्योगहरु मापदण्ड विपरित रहेको पाइएको छ । व्यवसायीहरुले सरुमा बालुवा प्रशोधनको इजाजत लिने र त्यसपछि क्रसरकै रुपमा काम गर्ने गरेको उद्योग विभागले जनाएको छ ।...
पुरा पढ्नुहोस६ पटक प्रधानमन्त्री बनिसकेका रनिल विक्रमासिंघे बुधबार श्रीलंकाको राष्ट्रपति चुनिए। ४५ वर्षअघि २८ वर्षको उमेरमा उनी पहिलोपटक मन्त्री बनेका थिए। उनको उडान त्यसभन्दा धेरै माथि थियो। अर्थात, एक दिन राष्ट्रपतिका रूपमा देशको नेतृत्व गर्ने...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतिघरमा माओवादीनिकट भ्रातृ संगठनले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘बार्दलीको हनुमान गभर्नर’, ‘गोबर...
पुरा पढ्नुहोसदेशी मुद्रा सञ्चितिमा आएको गिरावट रोक्न गत वैशाखमा सरकारले अनिवार्य प्रतिनिधित्व हुनुपर्नेबाहेक निजामती कर्मचारीको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो । तर, बजेट सक्न आर्थिक वर्षको अन्त्यमा विदेश सयरमा कर्मचारी लर्को लागेका छन् । मध्य जेठयता...
पुरा पढ्नुहोस