राजनीति

नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशन असाेज २५ देखि हुने

असाेज ६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन २५ असोजमा कपिलवस्तुमा हुने भएको छ । बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका...

पुरा पढ्नुहोस
काठमाण्डौंमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो...

पुरा पढ्नुहोस
बागचौर नगरपालिकामा सरसफाई कार्यक्रम

संबिधान दिवसको मौका पारी सल्यानको एक स्थानीय तहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिकाले ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचौर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो । पालिकाको...

पुरा पढ्नुहोस
अछाम पहिरोमा १४ जनाको ज्यान गयो

काठमाण्डाै – अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् । अरु १३ जना घाइते भएका जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
नेपालकाे जटिल भूराजनीतिक सवालमा सिक्किम विलयकाे शिक्षाबाट सिकाैँ

सिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी...

पुरा पढ्नुहोस
ठगी धन्दामा दुई वर्षदेखि फरार अभियुक्त पक्राउ  

घाेराही, २६ दाङ । लेनदेन काराेबारमा ठगि गर्ने एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेकाे छ । घाेराही उपमहानगरपालिका १२ रमना बस्ने चुमाकुमारी बुढालाई जिल्ला अदालत घाेराहीबाट २०७५ सालमा दुई वर्ष कैद सजाए फैसला भएकाे...

पुरा पढ्नुहोस
मानव अधिकार आयाेगद्वारा द्वन्द्वपीडितहरुलाई न्यायदिलाउन निर्देशन

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षमा पनि नरहेका र...

पुरा पढ्नुहोस
गोंगबु बसपार्क क्षेत्रमा महानगरको डोजर

  २० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो...

पुरा पढ्नुहोस
९१ वर्षीय सोभिएत रुसका संसोधनवादी नेता मिखाइल गोर्वाचेवको निधन

पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि...

पुरा पढ्नुहोस