राजनीति
जिल्ला प्रहरी कार्यालयको हिरासतमा सँगै हिरासत बसेर छुटेका र हिरासतमा रहेका अन्य व्यक्तिहरुलाई छुुटाउने बहानामा ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफु प्रहरीको मुद्दा अधिकारी भएकोले पक्राउ परेकालाई छुटाउइदिने भन्दै उनीहरूका अभिभावकबाट रकम...
पुरा पढ्नुहोससुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...
पुरा पढ्नुहोसविज्ञापन अंग्रेजी् शब्द Advertising को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर Advortor बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...
पुरा पढ्नुहोसदेशमा सामाजिक, राजनीतिक, आर्थिक ,साँस्कृतिक लगायत तमाम असाधारण संकटहरु छन् । उक्त महासंकटहरुको परिणामहरुले देश मरणासन्न छ । निर्वाचन प्रयोजनका लागि अरबौँ खर्चेर हुम्ला, जुम्लासम्म सारा वन्दोवस्तका सामाग्री पु¥याउने सरकारले विद्यार्थीको लागि पाठ्यपुुस्तक शैक्षिक...
पुरा पढ्नुहोससिरहा लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीमा प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधको नक्कली मुद्दामा पक्राउ गरेको पुष्टि भएको छ । प्रहरीलाई सूचना दिने व्यक्ति पक्राउ परेपछि घटना सुनियोजित भएको प्रस्ट भएको हो । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छिन् । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यालयले भर्खरै प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘सम्माननीय राष्ट्रपति...
पुरा पढ्नुहोसनेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस्या भोग्नुपरेको छ भने उनीहरूले राष्ट्रको महत्वपूर्ण...
पुरा पढ्नुहोसअन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सर्वहारावादी विश्व दृष्टिकोण क्रान्तिकारी आचरण, कम्युनिस्ट नैतिकता र व्यवहारका विषयमा प्रशस्त चर्चा र विमर्शहरु भएका छन् । रुसको कम्युनिस्ट आन्दोलनमा एउटा बोल्सिभिक पार्टीको सदस्यको आचरण र व्यवहारका उन्नत गरिमाका विषयमा धेरै...
पुरा पढ्नुहोस