ओलीलाई भेट्न बालकाेट पुगे विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation