प्युठानमा करेन्ट लागेर १ जनाको मृत्यु

३० बैशाख, प्युठान

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका- ६ न्यओराका २८ बर्षिय सन्ताेष परियारकाे करेन्ट लागेर मृत्यु भएको छ । पोलमा डि आर एन फुट्दा पोल र स्टेमा करेन्ट प्रबाह हुँदा उक्त घटना भएको हो ।

दिउसाे १ बजे आफ्नै खेत जाेत्ने क्रममा सन्ताेषलाई करेन्ट लागेकाे र घटना स्थलबाट उद्दार गरी जिल्ला अस्पताल प्यूठानमा उपचारकाे क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी हुमानन्द खनालले प्राणमञ्चलाई जानकारी दिएका छन् ।

पहिले उनको घर लुप्लुङमा थियाे र बसाइ सरि त्यहाँ केही समय अघि मात्र गएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation