पत्रकार महासंघको चुनाव असार २२ गते, यस्तो छ निर्वाचन कार्यतालिका

नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ।

महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ।

हेर्नुहोस निर्वाचन कार्यतालिका –

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation