Pranmancha

Advertisment

SKIP THIS

चट्याङ लागेर बालकको मृत्यु

दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ ।

सोमवार बेलुका करिब ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङले लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी दश बर्षीय सुबास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation